Sunday, March 21, 2010

sundar

"www.virtuallythere.com/"

Sunday, November 8, 2009

Children

मीठा उत्साह र आँटिलो मन लिएर हाम्रा कलिला बालबालिकाहरू यस वर्षको राष्ट्रिय बालदिवस विभिन्न रचनात्मक र शैक्षिक विकासका प्रवर्धनात्मक कार्यक्रमका साथ भव्यरूपमा मनाउँदैछन्........ क्रमश..

आफन्तबाटै शोषित छन् बालबालिका

बालबालिकालाई बलात्कार र यौनशोषण गर्नेहरू टाढाका अपरििचत व्यक्तिहरू कमै हुन्छन् भन्दा पत्याउन गाह्रो हुन्छ । आफन्तले त सधैं उनीहरूलाई संरक्षण गर्छन् भन्ने पुरानो सामाजिक मान्यता हाम्रो मन-मष्तिस्कमा भरएिको छ........ क्रमश..

What is Origami ?
Origami is the Japanese word for paper folding. ORI means to fold and KAMI means paper. Together, they form the word, "origami." It is an art form that has been handed down from parent to child through many generations........ || Origami Con..

Our Teeth
The bottom teeth are used more for the grinding of food and the top front teeth are mainly used for biting. Dental anatomy is a field of anatomy dedicated to the study of tooth structures. The development, appearance, and classification of teeth fall within its field of study, though dental occlusion, or contact among teeth, does not........ || Wikipedia Con..


-------------------------------------------------------------------------- Types of Chocolate
Several types of chocolate can be distinguished. Pure, unsweetened chocolate contains primarily cocoa solids and cocoa butter in varying proportions. Much of the chocolate consumed today is in the form of sweet chocolate, combining chocolate with sugar....... || Wikipedia Con..


-------------------------------------------------------------------------- The Universe
The Universe probably began with a thing called the "Big Bang." Here the Universe was the size of a molecule. It suddenly started to expand....... || Kids Universe Con..


-------------------------------------------------------------------------- Kids Science Experiments
Kids Science Experiments and Science Projects are full of fun, easy and exciting hands-on experiments that will help you answer a lot of questions asked by your children....... || Kids Science Con..

Tourism

यात्रा गोसाइकुण्डको
रसुवाको निलाद्री पहाडको हिमशिखरमा विराजमान रहनुभएका भगवान् शङ्कर गोसाइँ बाबाको दर्शनार्थ साउन महिनाको पुत्रदा एकादशीदेखि जनैपूणिर्मासम्म लाग्ने मेलाका लागि गोसाइँकुण्डमा श्रद्धालु तीर्थालूहरुको हरेक वर्ष निकै भीड हुने गर्दछ..... || ज्ञानेन्द्र न्यौपाने क्रमश..

घान्द्रुक स्वर्गको टुक्रा ?
शरद ऋतुको मिरमिरे बिहान थियो । पूर्वको आकाशमा लाली छाउनु नपाउँदै अन्नपूर्ण र माछापुछ्रेले आˆनो अनुहारैभरि लाली पोत्दै फोटो खिची दिन हामी तिर फर्केर ङच्िच हाँसिरहेको थियो..... || स्वयंम्बर सिंह लामा क्रमश

तराई पर्यटनको नवीन प्रयास
आलोचकहरूले भनेजस्तो यसपालिको बजेट भाषणमा ल्याइएका अन्य कार्यक्रमहरूसँगै पर्यटन विकासका कार्ययोजनाहरू इमान्दारीपूर्वक कार्यान्वयन भएन भने त्यसलाई पनि राजनीतिक नारा नै भन्नेहरूको कमी हुँदैन । बजेटमा..... || रामभरोस कापडि 'भ्रमर' क्रमश..
-------------------------------------------------------------------------- पर्यटकीय क्षेत्र बाली र नेपाल
सहालका वर्षहरूमा बाली द्वीपलाई विश्वको प्रमुख पर्यटकीय गन्तव्यस्थलको रुपमा लिन थालिएको छ । संसारको सबैभन्दा ठूलो मुस्लिम राष्ट्र इण्डोनेशियाको बालीमा ९० प्रतिशत भन्दा बढी हिन्दूहरूको बसोबास हुनु..... || भाइराज कार्की क्रमश..
-------------------------------------------------------------------------- पर्यटन वर्षलाई सफल पार्ने तरिका
नेपाल पर्यटन वर्ष २०११ लाई राष्ट्रिय कार्यक्रमका रूपमा मनाउन पर्यटन तथा नागरीक उड्डयन मन्त्रीको अध्यक्षतामा मूल आयोजक समिति गठन भएको छ । वेलायतले गरेको सर्वेक्षणअनुसार पर्यटकीय विविधताका दृष्टिले... || विश्वनाथ खरेल क्रमश..
-------------------------------------------------------------------------- पर्यटन र विकास
सरकारले जलस्रोत र कृषिपछि पर्यटनलाई तेस्रो प्राथमिकतामा राखेको छ । यसअघिको माओवादी सरकारले पनि पर्यटनलाई प्राथमिकताको उच्च तहमा राखेको थियो । यसले पर्यटन व्यवसायीलाई मात्र होइन अन्तर्राष्ट्रिय पर्यटन बजारमा ... || क्रमश..


-------------------------------------------------------------------------- नेपालको पर्यटन र बजार प्रवर्द्धन
सामान्य अर्थमा पर्यटन भन्नाले एक ठाउँबाट अर्को ठाउँमा रमाइलोका लागि घुमफिर गर्न जानु भन्ने बुझिन्छ । १९ औं सताब्दीसम्म अस्तित्वमै नआएको पर्यटन शब्द २१ सौं सताब्दीसम्म आइपुग्दा विश्वकै प्रमुख र उच्च प्रतिस्पर्धात्मक उद्योगका रुपमा स्थापित भइसकेको छ... -- || सिर्जना भण्डारी क्रमश..

Nepales economics